बाढीको वितण्डापछि प्रधानमन्त्रीको अपिलः राहत र उद्धार अभियानमा सहयोग गर्न आग्रह
2026-08-26भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या ९७ पुग्यो
2026-08-26
Thursday, August 27, 2026
गुल्मीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

२२ साउन, गुल्मी । गुल्मीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर ट्रक चालक गुल्मीदरबार निवासी अन्दाजी ३५ वर्षका रनबहदुर ढेगाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद आचार्यले बताए ।
आइतबार बिहान जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-१० मा सिमिचौरबाट तम्घासको देउरालीतर्फ आउँदै गरेकोलु १ख१८६६ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।
ट्रक सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।





