थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Monday, June 15, 2026
सभापति रामचन्द्र यादव र प्रधानमन्त्री शेर बहादुर देउवाबीच भेटघाट ।।।

सभापति रामचन्द्र यादव र प्रधानमन्त्री शेर बहादुर देउवाबीच भेटघाट ।।।
विनोद मण्डल साउन २० लाहान । नेपाली कांग्रेस जिल्ला सभापति रामचन्द्र यादव र प्रधानमन्त्री शेर बहादुर देउवा बीच भेटघाट भएको छ ।
सिराहा जिल्लाको चर्चित नेता रामचन्द्र यादव जिल्लाका समसामायिक राजनीतिक परिवेशका विषयमा भेटघाट गर्नू भएको पार्टी निकट स्रोतले जनाएको छ ।




