४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड सञ्चालनमा
2026-08-25ओराङको हार्चे भिरमा सडक विस्तारका लागि अनुगमन
2026-08-24
पुस्तकालय अथा ज्ञानकाे भण्डार हाे।यस्काे छुट्टै विशेस्त छ!! लाल ठान्टी थाङ्मी

🤔 पुस्तकालय अथा ज्ञानकाे भण्डार हाे।यस्काे छुट्टै विशेस्त छ!!
विधालयमा लाइब्रेरी अर्थात पुस्तकालय हुन अतिअवश्यक कुराहाे।
✍️श्री कालिन्चाेक माध्यमिक विधालयले पुस्तकालय काे सुरुवात गरेता पनि विधालयले चाहे जस्तो पुस्तकालय काे व्यवस्थापन गर्न नसकिएकाे गुनासाे छ।यस्काे समस्या भाैतिक संरचना रहेकाेछ ।यस समस्याको लागि सरकारी निकाय शिक्षा क्षेत्रमा अाधरित गैरसरकारी संस्था साथै स्थानीय सरकार बाट सहयाेकाे अपेक्षा राखिएको छ। सहयोग हुन जरुरी छ। किनभने शिक्षा संगसगै विद्यार्थी मा out noleisd काे वृद्धि विकास हुने गर्दछ। र तपाईं हामीले मेराे बालबालिका राम्रो शिक्षा भनेर विधालय प्रती सकारात्मक सोच र सहयोग बढाउनु पर्दछ।जय शिक्षा सबै सबैमा सेवा 🙏🙏
👨💻 लाइब्रेरी ,पुस्तकालयका केही अंश ?
१ पुस्तकालयमा धेरै भन्दा धेरै पुस्तकहरु हुनु पर्दछ।
२ तपाई हामी संग भएका नयाँ ,पुरान पुस्तक ल्याउने।
३ पुस्तक नम्बर वाईज गर्ने स्टेट सिदा राख्नु पर्ने ।
४ पुस्तकालय बाट तपाईंले कुन पुस्तक लिनु भयकाेछ ईन्र्टी गराउने।
५ पुस्तकालय खुल्ला हुनुपर्ने ।
६ पुस्तक सहयोग गर्ने निकय काे खाेजि गर्ने ।
७ पुस्तक अध्यान गर्न बहिर लान नपाईने
पुस्तकालयका धेरै कार्य , नियम हुन्छन्,धन्यवाद ।





