मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
Monday, May 25, 2026
कोशी प्रदेश प्रमुख खापुङ मलेसिया आउने मन्त्रीपरिषदबाट मलेसिया भ्रमण स्वीकृत
कोशी प्रदेश प्रमुख खापुङ मलेसिया आउने मन्त्रीपरिषदबाट मलेसिया भ्रमण स्वीकृत
थाङमिचागु डटकम संवाददाता

क्वालालम्पुर, साउन १८
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णयहरू बिहीबार सार्वजनिक गरिएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै निर्णयहरूको जानकारी गराए।
उक्त निर्णयअनुसार साउन १८ गते मलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई मलेसिया भ्रमणको स्वीकृति प्रदान गरिएको छ।
यस भ्रमणलाई नेपालको बहुल सांस्कृतिक पहिचान र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्न अवसरको रूपमा लिइएको बताइएको छ।





