एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स १९ रनले पराजित
2026-10-28अर्नब चक्रवातको प्रभावले नेपालमा भारी वर्षा र हिमपातको जोखिम तीन दिन उच्च सतर्कता अपनाउन आग्रह
2026-10-28
Wednesday, October 28, 2026
कोशी प्रदेश प्रमुख खापुङ मलेसिया आउने मन्त्रीपरिषदबाट मलेसिया भ्रमण स्वीकृत
कोशी प्रदेश प्रमुख खापुङ मलेसिया आउने मन्त्रीपरिषदबाट मलेसिया भ्रमण स्वीकृत
थाङमिचागु डटकम संवाददाता

क्वालालम्पुर, साउन १८
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णयहरू बिहीबार सार्वजनिक गरिएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै निर्णयहरूको जानकारी गराए।
उक्त निर्णयअनुसार साउन १८ गते मलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई मलेसिया भ्रमणको स्वीकृति प्रदान गरिएको छ।
यस भ्रमणलाई नेपालको बहुल सांस्कृतिक पहिचान र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्न अवसरको रूपमा लिइएको बताइएको छ।





