विनाशकारी बाढीबीच नेपाली सेनाद्वारा ८८३ जनाको उद्धार
2026-08-27नेपालबाट चीन जाने क्रममा देवराज सुनुवार सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि परिवारको अपिल ।।।
2026-08-27
Thursday, August 27, 2026
कुलुङखोलामा निर्माणाधीन पक्की पुलमा काम गर्दै श्रमिक ।
कुलुङखोलामा निर्माणाधीन पक्की पुलमा काम गर्दै श्रमिक ।
थाङमिचागु डटकम संवाददाता

तनहुँको भिमाद नगरपालिका–१ स्थित कुलुङखोलामा निर्माणाधीन पक्की पुलमा श्रमिकहरू दत्तचित्त भएर काम गरिरहेका छन्। पूर्वाधार विकास कार्यालयमार्फत् निर्माण भइरहेको यस पुलको पश्चिमतर्फका दुई पिल्लर लगभग पूरा हुने चरणमा पुगेका छन्।
यस पुलले क्षेत्रीय यातायातको सहजता र आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याउने विश्वास गरिएको छ। स्थानीयवासीका लागि दैनिक आवागमनमा सुधार आउने मात्र होइन, व्यापार र कृषि उत्पादनको ढुवानीलाई पनि सुलभ बनाउने अपेक्षा गरिएको छ। श्रमिकहरूको मेहनत र परियोजनाको प्रगति हेर्दा निर्धारित समयमै निर्माण कार्य सम्पन्न हुने देखिन्छ।





