नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Thursday, May 28, 2026
लमजुङको बेँसीसहरबाट अन्नपूर्ण पदमार्ग हुँदै मनाङतर्फ जाने विदेशी पर्यटक
लमजुङको बेँसीसहरबाट अन्नपूर्ण पदमार्ग हुँदै मनाङतर्फ जाने विदेशी पर्यटक
थाङमिचागु डटकम संवाददाता

लमजुङको बेँसीसहरबाट अन्नपूर्ण पदमार्ग हुँदै मनाङतर्फ जाने विदेशी पर्यटकहरूको संख्या बढिरहेको छ। मंगलबार बिहान पनि पर्यटकहरूको एक समूह अन्नपूर्ण पदमार्गमार्फत मनाङतर्फ गइरहेको थियो।
यस पदमार्गको लोकप्रियता बढेसँगै बेँसीसहरमा होटल र रेस्टुरेन्ट व्यवसायले फाइदा उठाउँदै चलायमान बनेको छ।
पर्यटकहरूको बृद्धिले स्थानीय पर्यटन व्यवसायलाई थप उत्साहित बनाएको छ भने आर्थिक रूपमा पनि सकारात्मक प्रभाव पार्दै आएको छ।
अन्नपूर्ण पदमार्ग विश्वभर प्रसिद्ध ट्रेकिङ मार्गमध्ये एक हो, जहाँ हरेक वर्ष हजारौं पर्यटक साहसिक यात्रा र प्राकृतिक सुन्दरताको अनुभव गर्न आउँछन्।





