विनाशकारी बाढीबीच नेपाली सेनाद्वारा ८८३ जनाको उद्धार
2026-08-27नेपालबाट चीन जाने क्रममा देवराज सुनुवार सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि परिवारको अपिल ।।।
2026-08-27
Friday, August 28, 2026
पनौती-१२, काभ्रे कलतीमा बाढीले धेरै घरहरू बगाए; उद्धारको लागि कोही पनि पुँछिएको छैन
पनौती-१२, काभ्रे कलतीमा बाढीले धेरै घरहरू बगाए; उद्धारको लागि कोही पनि पुँछिएको छैन
शनिबार १२ असोज २०८१
थाङ्मीचागु डटकम सम्बादाता
पनौती-१२, काभ्रे स्थित कलतीमा अत्यधिक वर्षाका कारण बाढीले धेरै घरहरू बगाएको समाचार प्राप्त भएको छ। बाढीका कारण स्थानीय बासिन्दाहरूमा गम्भीर संकट उत्पन्न भएको छ। यस घटनामा उद्धारको लागि कुनै पनि टोली र साधन नपुगेकोले स्थानीय बासिन्दाहरू चिन्तामा परेका छन्।
यस कठिनाईको बारेमा सबैले चाँडो जानकारी पाउन र उद्धारका लागि सहयोग पुर्याउन अनुरोध गरिएको छ। कृपया यो समाचारलाई साझा गर्नुहोस् ताकि सम्बन्धित निकाय र सहयोगी संस्था घटनास्थलमा छिटो पुग्न सकून्।





