रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा भीषण वर्षाका कारण ११ जना बेपत्ता भएका छन् भन्ने खबर निकै दुःखद छ।

0Shares

थाङ्मीचागु डटकम सम्बादाता ९ आइतबार २०८१

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा भीषण वर्षाका कारण ११ जना बेपत्ता भएका छन् भन्ने खबर निकै दुःखद छ।

टोखरपुर लेखर्क बस्तीमा आएको यस विपत्तिमा ४ वटा घर पनि बगेको सूचना अधिकारी कौशल न्यौपानेले जनाउनु भएको छ। अहिले प्रहरी टोली घटनास्थलतर्फ जाँदैछ र थप विवरण आउने अपेक्षा गरिएको छ।

यस्तो कठिन समयमा उद्धार कार्य र पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउनु जरुरी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *