नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
बिगु ८ खोपाचागुको हिमालय माविमा विज्ञान शिक्षक पटक पटक अनुपस्थित ।।।
बिगु ८ खोपाचागुको हिमालय माविमा विज्ञान शिक्षक पटक पटक अनुपस्थित ।।।
संवाददाता,
२०८१ साउन २७ ।
दोलखाको माविमा विज्ञान शिक्षकले पठन पाठनलाई प्रभावित पार्दै आएका छन् ।
दोलखाको बिगु गाउँपालिका वडा नं ८ स्थित रहेका श्री हिमालय मा,वि खोपाचागुमा
विज्ञान विषय पढाउँदै आएका शिक्षक महिनाैं सम्म हराएर आउने जाने गरेकाे गुनासाे अभिभावक तथा विद्यार्थीहरुले गरेकाे छन ।
राजनीति संरक्षणमा रहेका उक्त विद्यालयका विज्ञान शिक्षकको अगाडि बोल्ने आँट हिम्मत अहिलेसम्म कसैले गर्न सकेका छैनन् । विद्यालयमा पटक पटक लामोसमय सम्म हराउँदै गर्दा पठन पाठन प्रतक्ष्य प्रभाव पर्दै आएको अवस्थामा उनलाई विद्यालय ब्यबस्थापन समितिका पदाधिकारीले कुनै कारवाही बढाउन सकेको छैन ।
उत शिक्षकलाई राजनीतिक पार्टीको संरक्षण रहेको केहि जानकार अभिभावकहरुले बताएको छन ।
यो बिसयमा सम्बन्धित निकायको यथाशीघ्र ध्यानाकर्षण होस्।





