सुनुवार सेवा समाजद्वारा ६ विद्यार्थीलाई ९० हजार रुपैयाँ छात्रवृत्ति प्रदान ।।।
2026-11-17मानव बेचबिखन विधेयक परिमार्जन गर्न सांसदहरूको माग, ‘वेश्यागमन’ शब्द हटाउन सुझाव ।।।
2026-11-17
Tuesday, November 17, 2026
रास्वपा सहप्रवक्ताको अभिव्यक्ति : अदालतले पुनर्बहाली गरे पनि दानबहादुर कार्कीलाई काम गर्न दिन्नौँ ।।।
रास्वपा सहप्रवक्ताको अभिव्यक्ति : अदालतले पुनर्बहाली गरे पनि दानबहादुर कार्कीलाई काम गर्न दिन्नौँ
१७ नोभेम्बर २०२६, मंगलबार | संवाददाता : थाङ्मीचागु डटकम
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ताले अदालतले दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि काम गर्न नदिने अभिव्यक्ति दिएका छन्।
उनले अदालतबाट पुनर्बहाली भए पनि कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) का रूपमा काम गर्न दिन नहुने धारणा व्यक्त गरेका हुन्।
‘जस्ट इन केस, अदालतले दानबहादुर कार्कीलाई पुनर्बहाली गर्यो भने पनि आईजीपी बन्नुहुन्न । त्यस्तो मान्छेलाई राख्नै हुन्न नि अब,’ उनले भने।
उनको उक्त अभिव्यक्तिले अदालतको निर्णय, प्रहरी नेतृत्व र राजनीतिक दलको भूमिकाबारे बहस सिर्जना गरेको छ।





