नेपाल थामी समाज मलेसियाद्वारा दिवंगत सरस थामीको परिवारलाई १ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण !!!
2026-11-15प्रधानमन्त्री शाहको भारत भ्रमणमा पञ्चेश्वर आयोजना र हवाई रुट प्रमुख एजेन्डा ।।।
2026-11-15
Monday, November 16, 2026
दोलखा कांग्रेसको इतर पक्षको अधिवेशनमा पुराना नेताहरू एकै मञ्चमा ।।।
दोलखा कांग्रेसको इतर पक्षको अधिवेशनमा पुराना नेताहरू एकै मञ्चमा
थाङ्मीचागु डटकम | १४ नोभेम्बर २०२६
दोलखा — नेपाली कांग्रेस दोलखाको इतर पक्षको जिल्ला अधिवेशनमा पार्टीका पुराना नेताहरू एकै मञ्चमा देखिएका छन्।
चरिकोटको सातदोबाटोमा आयोजित अधिवेशनमा पूर्व जिल्ला सभापतिहरू ताराबहादुर कोइराला र रुद्रबहादुर खड्कासहित नेता कृष्णप्रसाद शिवाकोटी सहभागी भएका थिए।
पूर्वसभापति कोइराला र खड्का इतर पक्षमा खुलेसँगै दोलखा कांग्रेसको आन्तरिक राजनीतिमा नयाँ राजनीतिक समीकरणको चर्चा सुरु भएको छ। कोइरालाले आगामी स्थानीय निर्वाचनसम्म एकजुट भएर अघि बढ्ने बताएका छन्।





