August 2026

समाचार

खाना पकाउने ग्यासको आपूर्ति तथा वितरण व्यवस्थापनमा महानगर प्रहरी बलको सक्रिय सहजीकरण

खाना पकाउने ग्यासको आपूर्ति तथा वितरण व्यवस्थापनमा महानगर प्रहरी बलको सक्रिय सहजीकरण थाङमिचागु डटकम संवाददाता काठमाडौं, साउन १९ — काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने ग्यासको आपूर्ति तथा वितरण व्यवस्थापनलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन...
अरु पढ्नुहोस् ...
समाचार

नेपाली महिला समाज कुर्दिस्तान सुलेमानीको चौथो साधारण सभा तथा अधिवेशन सम्पन्न।।।

नेपाली महिला समाज कुर्दिस्तान सुलेमानीको चौथो साधारण सभा तथा अधिवेशन सम्पन्न।।। थाङमिचागु डटकम संवाददाता सुलेमानी (कुर्दिस्तान, इराक)। नेपाली महिला समाज कुर्दिस्तान–सुलेमानीको चौथो साधारण सभा तथा अधिवेशन–२०२६ शुक्रबार हिमालयन नेपाली रेस्टुरेन्ट, सुलेमानीमा सम्पन्न भएको छ।...
अरु पढ्नुहोस् ...
समाचार

सुक्खा पहिरोको जोखिम बढेपछि मुगुको पुलु बजारका स्थानीय रातारात विस्थापित

सुक्खा पहिरोको जोखिम बढेपछि मुगुको पुलु बजारका स्थानीय रातारात विस्थापित मुगु, साउन १८ | थाङमिचागु डटकम मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा आइतबार राति सुक्खा पहिरोको जोखिम बढेपछि स्थानीयवासी रातारात घर छाडेर सुरक्षित...
अरु पढ्नुहोस् ...
समाचार

रामेछाप–सिन्धुली सिमानामा दुर्घटना, बसको ठक्करपछि कार नदीमा

बसको ठक्करपछि सुनकोशीमा कार खस्यो, उद्धार कार्य जारी सिन्धुली, साउन १८ | थाङमिचागु डटकम रामेछाप, सिन्धुली र ओखलढुङ्गाको सिमाना क्षेत्रस्थित लिखु खोला नजिक सुनकोशी नदीमा यात्रुसहितको कार खसेको छ। प्राप्त जानकारीअनुसार मध्यपहाडी राजमार्ग अन्तर्गत...
अरु पढ्नुहोस् ...
समाचार

गरुडदल गणको १४६औँ वार्षिकोत्सव: छात्रावासका बालिकासँग बिहानी भोजन

वार्षिकोत्सवलाई सामाजिक सेवासँग जोड्दै गरुडदल गणद्वारा आमाको माया छात्रावासमा विशेष बिहानी भोजन थाङमिचागु डटकम संवाददाता दोलखा, साउन १८ | थाङमिचागु डटकम नेपाली सेनाको चरिकोटस्थित गरुडदल गणले आफ्नो १४६औँ वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै भिमेश्वर नगरपालिका–६...
अरु पढ्नुहोस् ...
समाचार

ग्यास अभावपछि टेकुबाट प्रत्यक्ष वितरण सुरु, सिलिन्डर लिन उपभोक्ताको लामो लाइन

ग्यास अभावले टेकुमा लामो लाइन, निगमबाट प्रत्यक्ष वितरण थाङमिचागु डटकम संवाददाता काठमाडौं, साउन १७ — काठमाडौं उपत्यकामा केही दिनयता खाना पकाउने एलपी ग्यासको अभाव भएपछि नेपाल आयल निगमले टेकुस्थित आफ्नो कार्यालय परिसरबाट प्रत्यक्ष ग्यास...
अरु पढ्नुहोस् ...
समाचार

सुनसरी घटनापछि मधेसमा शान्ति फर्किँदै, जनजीवन सामान्य बन्दै

कर्फ्यु हटेसँगै सिरहाको गोलबजारमा जनजीवन सामान्य थाङमिचागु डटकम संवाददाता काठमाडौं, साउन १७ — सुनसरीमा भएको घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा उत्पन्न तनाव क्रमशः साम्य बन्दै गएको छ। सिरहाको गोलबजार क्षेत्रमा जारी गरिएको कर्फ्यु हटाइएपछि...
अरु पढ्नुहोस् ...
अन्य समाचार

ब्रोड पिकमा हिमपहिरो नेपालका कीर्तिमानी पर्वतारोही निर्मल ‘निम्स दाइ’ पुर्जाको निधन

ब्रोड पिकमा हिमपहिरो : नेपालका कीर्तिमानी पर्वतारोही निर्मल ‘निम्स दाइ’ पुर्जाको निधन थाङमिचागु डटकम संवाददाता काठमाडौं, साउन १७ — विश्व पर्वतारोहण क्षेत्रमा नेपालको नाम उच्च बनाएका कीर्तिमानी पर्वतारोही निर्मल ‘निम्स दाइ’ पुर्जाको पाकिस्तानस्थित ब्रोड...
अरु पढ्नुहोस् ...