मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
Friday, April 17, 2026
काठमाडौंको सिनामंगलस्थित काठ गोदाममा आगलागी, आगो नियन्त्रणमा
काठमाडौंको सिनामंगलस्थित काठ गोदाममा आगलागी, आगो नियन्त्रणमा
थाङमिचागु डटकम संवाददाता

काठमाडौंको सिनामंगलस्थित गैरीगाउँमा रहेको एक काठ गोदाममा आगलागी भएको छ। आज दिउँसो करिब ३ बजेतिर ईश्वर कार्कीले सञ्चालन गरेको उक्त गोदाममा आगो लागेको हो।
आगलागीको जानकारी पाउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नगर प्रहरीको संयुक्त टोली खटिएर आगो नियन्त्रणमा लिइसकेको छ।
आगलागीका कारण गोदाम नजिकै रहेको एक विद्यालयको भवनमा समेत क्षति पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिनुभएको छ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको जनाइएको





