प्रधानमन्त्रीको उपस्थितिमा एनपीएल सिजन–३ को भव्य उद्घाटन
2026-10-26साइप्रसमा घरेलु कामदारका रूपमा कार्यरत डोलकुमारी थामीको निधन ।।।
2026-10-26
Tuesday, October 27, 2026
जेन–जी आन्दोलनमा गोली लागेर एकको मृत्यु, परिचय खुल्न बाँकी
जेन–जी आन्दोलनमा गोली लागेर एकको मृत्यु, परिचय खुल्न बाँकी
२०८२ भदौ २३, सोमबार | September 8, 2025
काठमाडौं । जेन–जीको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ। तर मृतकको परिचय अझै खुल्न सकेको छैन।
सोमबार राजधानीमा भएको आन्दोलनका क्रममा प्रहरीद्वारा चलाइएको गोली लागेर घाइते भएका ती व्यक्तिको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ भने हालसम्म एक सयभन्दा बढी घाइतेहरू उपचाररत छन्।
👉 थाङ्मीचागु डटकम





