बाढीपछि अवरुद्ध देवीघाटमा सेनाले बनायो पुल पर्सिदेखि सवारी चल्ने
2026-09-10ग्यास उद्योगमाथि उद्योगमन्त्री यादवको कडा प्रहार ५८ वटा उद्योग आवश्यक छैन
2026-09-10
Friday, September 11, 2026
संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रका लागि मोटरसाइकल र्याली, उपत्यकाको ट्राफिक प्रभावित
संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रका लागि मोटरसाइकल र्याली, उपत्यकाको ट्राफिक प्रभावित
मिति: २०८२साल बैशाख २६ गते, शुक्रबार (२०२५ मे ९)
काठमाडौँ संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिद्वारा आयोजित मोटरसाइकल र्यालीका कारण उपत्यकाको ट्राफिक आवागमन अस्तव्यस्त भएको छ।
सुकेधारादेखि बल्खुसम्म निकालिएको उक्त र्यालीका कारण मुख्य सडकहरूमा सवारी चाप बढेको थियो भने यात्रुहरूलाई गन्तव्यमा पुग्न कठिनाइ भएको थियो।





