बाढीपहिरो प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी नेपाली सेना परिचालन
2026-09-11बबिताले सडकमा बच्चा जन्माएपछि राजविराज अस्पतालका ६ कर्मचारी कामकाजबाट अलग
2026-09-11
Saturday, September 12, 2026
आईजिपी थापा मानव सेवा आश्रम पुगेर अनाथ बालबालिका र वृद्धवृद्धालाई भोजन गराउँदै
आईजिपी थापा मानव सेवा आश्रम पुगेर अनाथ बालबालिका र वृद्धवृद्धालाई भोजन गराउँदै
मिति: २०८२ साल बैशाख २६ गते, शुक्रबार (२०२५ मे ९)
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दीपक थापाले अनाथ बालबालिका तथा वृद्धवृद्धालाई भात खुवाएका छन् । आज बिहान रानीवनस्थित मानव सेवा आश्रम पुगेर उनले खाना खुवाएका हुन् ।
८० भन्दा बढीलाई भोजन गराएको एक प्रहरी अधिकृतले जानकारी दिए । उनका अनुसार आइजिपी थापालाई नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष रुपा थापाले पनि साथ दिएकी थिइन् ।
सो क्रममा आश्रममा बस्दै आएका वृद्धवृद्धाहरुले आइजिपी थापासँग खुशी साटेका थिए ।





