2024

समाचार

वेदान्त–विज्ञानबारे दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन

वेदान्त–विज्ञानबारे दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन थाङमिचागु डटकम संवाददाता जीवनको उत्पत्ति र विकासक्रममा वेदान्त र विज्ञानबीच संवाद विषयक प्रथम अन्तर्राष्ट्रिय सम्मेलन आइतबार काँडाघारीस्थित अक्षरा स्कुलमा सम्पन्न भएको छ। दुई दिनसम्म चलेको यस सम्मेलनमा नेपाल, भारत,...
अरु पढ्नुहोस् ...
समाचार

त्रिवि क्रिकेट मैदान नजिक एक पुरुष मृत फेला

त्रिवि क्रिकेट मैदान नजिक एक पुरुष मृत फेला थाङमिचागु डटकम संवाददाता कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान नजिक आइतबार अन्दाजी ३५ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्। हालसम्म मृतकको नाम, थर,...
अरु पढ्नुहोस् ...
समाचार

महिलाको शव बोकर फालेको आरोपमा एक युवक पक्राउ

कालिमाटीमा मध्यराति एक महिलाको शव बोकर फालेको आरोपमा एक युवक पक्राउ परेका छन् । थाङमिचागु डटकम संवाददाता पक्राउ पर्नेमा बझाङ घर भएका २२ वर्षीय कविन्द्र मल्ल छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
अरु पढ्नुहोस् ...
समाचार

कामको गतिलाई तीव्रता दिने विषयमा सम्बन्धित मन्त्री, सचिव, आयोजना प्रमुखलगायतसँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको कामको गतिलाई तीव्रता दिने विषयमा सम्बन्धित मन्त्री, सचिव, आयोजना प्रमुखलगायतसँग छलफल गरेका छन् । थाङमिचागु डटकम संवाददाता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त छलफलमा विभिन्न २४...
अरु पढ्नुहोस् ...
समाचार

कञ्चनपुरको कलुवापुरमा यात्रुबाहक बस दुर्घटनामा ३१ जना घाइते

कञ्चनपुरको कलुवापुरमा यात्रुबाहक बस दुर्घटनामा ३१ जना घाइते भएका छन्। दुर्घटना पूर्वपश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका-११ स्थित कलुवापुरमा भएको हो। थाङमिचागु डटकम संवाददाता धनगढीबाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख ७७५५ नम्बरको बस दुर्घटनामा परेको...
अरु पढ्नुहोस् ...
समाचार

सिन्धुलीमा १८९ किलो गाँजासहित एक जना पक्राउ

सिन्धुलीमा १८९ किलो गाँजासहित एक जना पक्राउ थाङमिचागु डटकम संवाददाता सिन्धुली प्रहरीले १८९ किलोग्राम गाँजासहित पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा चितवन, गीतारनगरका शेरबहादुर लामा रहेका छन्। शुक्रबार राति कमलामाई नगरपालिका-९...
अरु पढ्नुहोस् ...
समाचार

चितवनमा स्कुल बस दुर्घटना, २८ जना घाइते

चितवनमा स्कुल बस दुर्घटना, २८ जना घाइते थाङमिचागु डटकम संवाददाता चितवनमा स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते भएको । प्रारम्भिक जानकारी अनुसार, स्कुलको शैक्षिक भ्रमणका लागि निस्किएको बस भरतपुर महानगरपालिका-२८ स्थित आँपटारी नजिकै...
अरु पढ्नुहोस् ...
समाचार

नेकपा एमालेको शक्ति प्रदर्शन सुरु: भद्रकालीबाट र्‍यालीको शुरुआत

नेकपा एमालेको शक्ति प्रदर्शन सुरु: भद्रकालीबाट र्‍यालीको शुरुआत ७ मङ्सिर २०८१ थाङ्मीचागु डटकम सम्बादाता काठमाडौं, २२ नवम्बर: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेले आज आफ्नो शक्ति प्रदर्शनको कार्यक्रम सुरु गरेको छ। पार्टीका कार्यकर्ताहरूले राजधानीको भद्रकाली...
अरु पढ्नुहोस् ...
समाचार

चिसोमा साढे ५ हजार बाढीपीडित परिवार त्रिपालमुनि

गत असोजमा आएको बाढी, पहिरो, र डुबानले घरबार गुमाएका हजारौं प्रभावितले अझै अस्थायी आवास निर्माणका लागि सरकारले उपलब्ध गराउनुपर्ने सहयोग रकम पाउन सकेका छैनन्। संघीय सरकार र स्थानीय तहबीचको तालमेलको अभावका कारण प्रभावित घरपरिवारले...
अरु पढ्नुहोस् ...
समाचार

केन्द्रीय नेताको प्रतिष्ठा जोडिएको गौरीशंकर उपचुनाव

दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष पदको उपचुनावले स्थानीयभन्दा पनि राष्ट्रिय राजनीति तातिरहेको छ। नेकपा एमाले र माओवादी केन्द्रका केन्द्रीय नेताहरूको प्रभाव भएको यस क्षेत्रमा चुनावी प्रतिस्पर्धा निकै रोचक र पेचिलो बनेको छ। थाङमिचागु डटकम संवाददाता...
अरु पढ्नुहोस् ...