2024

समाचार

साथी फेरे पनि प्रधानमन्त्रीका दुःख काँधैमाथिआफ्नै मन्त्रीले नपत्याएका प्रधानमन्त्री

साथी फेरे पनि प्रधानमन्त्रीका दुःख काँधैमाथिआफ्नै मन्त्रीले नपत्याएका प्रधानमन्त्री थाङमिचागु डटकम संवाददाता १४ असार, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग मिलेर तीन वर्षअघि चुनाव लडेका थिए । चुनावपछि एमालेसँग मिलेर सरकार बनाए ।...
अरु पढ्नुहोस् ...
समाचार

सुर्खेत दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्

सुर्खेत । दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । थाङमिचागु डटकम संवाददाता १४ असार, सुर्खेत । दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । शुक्रबार दिउँसो सदरमुकामबाट नौमुलेतर्फ जाँदै...
अरु पढ्नुहोस् ...
समाचार

रास्वपाको अनुशासन आयोगले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ

रास्वपाको अनुशासन आयोगले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ । थाङमिचागु डटकम संवाददाता आयोगले ढकाललाई पार्टीको अनुशासन भंग गरेको भन्दै के कारणले यस्तो गरेको भनी शुक्रबार अपराह्न स्पष्टीकरण पत्र थमाएको हो । महामन्त्री ढकालले...
अरु पढ्नुहोस् ...
समाचार

सुमना श्रेष्ठले धेरै विद्यार्थी अध्ययनबाट वञ्चित हुने भन्दै मौका परीक्षामा सहभागी हुन दिने व्यवस्था गरेकाछन

सुमना श्रेष्ठले धेरै विद्यार्थी अध्ययनबाट वञ्चित हुने भन्दै मौका परीक्षामा सहभागी हुन दिने व्यवस्था थाङमिचागु डटकम संवाददाता १४ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी...
अरु पढ्नुहोस् ...
समाचार

९ वर्षसम्म छोपिएको एसईईको कमजोर नतिजा उदांगियो

९ वर्षसम्म छोपिएको एसईईको कमजोर नतिजा उदांगियो थाङमिचागु डटकम संवाददाता १३ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५२ प्रतिशत परीक्षार्थी नन ग्रेडेड (अनुत्तीर्ण) भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय...
अरु पढ्नुहोस् ...
समाचार

एक लाख १५ हजार विद्यार्थीले साउनमा पूरक परीक्षा दिन पाउने

एक लाख १५ हजार विद्यार्थीले साउनमा पूरक परीक्षा दिन पाउने थाङमिचागु डटकम संवाददाता एसइईमा दुई विषयमा नन ग्रेडिङ (एनजी) आएका विद्यार्थीहरूले एक महिनापछि पूरक परीक्षा दिन पाउने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम...
अरु पढ्नुहोस् ...
समाचार

मानव बेचबिखन गरेको आरोपमा एक जना महिला पक्राउ

मानव बेचबिखन गरेको आरोपमा एक जना महिला पक्राउ थाङमिचागु डटकम संवाददाता बिहेको बहानामा चीन पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ।  मानव बेचबिखन अनुसन्धान ब्युरोले उदयपुर त्रियुगा नगरपालिका-१ जोगीदहकी...
अरु पढ्नुहोस् ...
समाचार

प्रधानमन्त्री दाहाल, देउवा र ओलीबीच छलफल

प्रधानमन्त्री दाहाल, देउवा र ओलीबीच छलफल थाङमिचागु डटकम संवाददाता बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ। नेकपा...
अरु पढ्नुहोस् ...
समाचार

राजेश पायल राई ले मदिरा सेवन गरेकोभेटिएपछि विमानस्थलबाटै फर्काइएको छ

राजेश पायल राई ले मदिरा सेवन गरेकोभेटिएपछि विमानस्थलबाटै फर्काइएको छ। थाङमिचागु डटकम संवाददाता दुबई जान लागेका गायक राजेश पायल राईले अत्यधिक मदिरा सेवन गरेको भेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ। गायक राई बिहीबार बिहान १० बजे...
अरु पढ्नुहोस् ...
समाचार

परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन्

परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । थाङमिचागु डटकम संवाददाता १३ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक...
अरु पढ्नुहोस् ...