आइतबारेको ऐतिहासिक बजारले पायो नयाँ स्वरूप, स्थानीय सहभागितामा सम्पन्न सौन्दर्यीकरण योजनाको उद्घाटन ।।।
2026-07-12ईलाममा श्रम संस्कृति पार्टीद्वारा सामूहिक धान रोपाइँ, एक हजारभन्दा बढीको सहभागिता
2026-07-12
Sunday, July 12, 2026
सिलगढीबाट गान्तोक जाँदै गरेको बस अन्धेरी, राङ्पो नजिकै दुर्घटना
सिलगढीबाट गान्तोक जाँदै गरेको बस अन्धेरी, राङ्पो नजिकै दुर्घटनामा परेको छ। हालसम्म चार जनाको शव भेटिएको छ । अन्य घाइतेहरुको उपचार भइरहेको छ। मृत्युको संख्या बढ्न सक्छ।
थाङमिचागु डटकम संवाददाता

सिलगढीबाट गान्तोक जाँदै गरेको बस अन्धेरी, राङ्पो नजिकै दुर्घटना हुँदा भएको क्षतिले गहिरो दुःख लाग्यो। यो दुर्भाग्यपूर्ण घटनामा ज्यान गुमाएका चारजनाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्बन्धित निकायले उद्धार तथा उपचार कार्यमा पूरा सक्रियता देखाउने आशा गर्दछु। मृतकका परिवारजनलाई यो कठिन घडीमा धैर्य र साहस मिलोस्। साथै, मृत्युदर नबढोस् भन्ने प्रार्थना गरौं।





