७१ औँ प्रहरी दिवसमा अमर प्रहरीप्रति श्रद्धाञ्जली गृहमन्त्री सुधन गुरुङद्वारा सम्बोधन
2026-10-16दोलखाको लापिलाङमा दोलखा जिल्ला पुरुष फुटबल प्रतियोगिता सुरु
2026-10-16
Friday, October 16, 2026
दोलखा जिल्लामा बिहीबार साँझ ७:५६ भूकम्प गएको छ,
थाङमिचागु डटकम संवाददाता

दोलखा जिल्लामा बिहीबार साँझ ७:५६ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको छ, जसको केन्द्रबिन्दु दोलखाको ओराङ क्षेत्रमा रहेको थियो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यस भूकम्पको धक्का दोलखा, सिन्धुपाल्चोक लगायत आसपासका जिल्लामा महसुस गरिएको थियो।
स्थानीयहरूले हल्का तर स्पष्ट रूपमा भूकम्पको धक्का महसुस गरेका थिए। हालसम्म कुनै ठूला क्षति वा जनधनको हानि भएको जानकारी छैन, तर यसले क्षेत्रीय बासिन्दामा त्रासको स्थिति पैदा गरेको छ।





