नेपालको दुःखमा श्रीलंकाको साथ १० लाख अमेरिकी डलर मानवीय सहायता घोषणा
2026-08-29नुवाकोटका बाढीपीडितलाई बराहक्षेत्रबाट राहत, वडाध्यक्ष गुरुङसहित समाजसेवीको सराहनीय पहल
2026-08-29
Saturday, August 29, 2026
ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–६ खाम्बाजेन क्षेत्रबाट देखिने कुम्भकर्ण (फक्ताङलुङ) हिमालको दृश्य
ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–६ खाम्बाजेन क्षेत्रबाट देखिने कुम्भकर्ण (फक्ताङलुङ) हिमालको दृश्य
थाङमिचागु डटकम संवाददाता

ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–६ खाम्बाजेन क्षेत्रबाट देखिने कुम्भकर्ण (फक्ताङलुङ) हिमालको दृश्य अत्यन्तै मनमोहक छ। सात हजार ७१० मिटरको उचाइ भएको यो हिमाल आफ्नो विशिष्ट आकृति र सुन्दरताका लागि प्रसिद्ध छ। यो हिमाल विश्वको ३२औँ अग्लो र नेपालको १५औँ अग्लो हिमालको श्रेणीमा पर्दछ।
कुम्भकर्ण हिमाललाई स्थानीय र पर्वतारोहीहरूले विशेष आदरभावले हेर्दछन्। यसको मनमोहक दृश्य र चुनौतीपूर्ण भू-भागका कारण यसलाई धेरैले रोमाञ्चक गन्तव्यका रूपमा लिन्छन्। यो हिमालले पूर्वी नेपालको हिमाली सौन्दर्य र प्राकृतिक सम्पदाको एक उदाहरण प्रस्तुत गर्दछ।





