October 2024

खेलकुद

नेपालले भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश

नेपालले भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश थाङ्मीचागु डटकम सम्बादाता काठमाडौं, कात्तिक ११ – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत आइतबार दशरथ रंगशालामा भएको सेमिफाइनल खेलमा नेपालले पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै फाइनलमा...
अरु पढ्नुहोस् ...
अन्य

ढाड भाँचिएपछि सञ्जिला सदायको काठमाण्डौमा उपचार जारी ।।

विनोद मण्डल, कार्तिक ११ तिहार र छठको चहलपहल बढ्दै गर्दा तराई–मधेसका जिल्लाहरूमा घर आँगनलाई लिपपोत गर्ने पुरानो परम्परा पुनः सुरु भएको छ । यस क्रममा लिपपोत योग्य माटो एकै ठाउँबाट निकाल्दा धेरै ठाउँमा गहिरा...
अरु पढ्नुहोस् ...
दोलखा शेरोफेरो

नेपाल थामी समाजको वार्षिक साधारण सभा तथा राष्ट्रिय स्तरको सिलोके पालाखे विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न

नेपाल थामी समाजको वार्षिक साधारण सभा तथा राष्ट्रिय स्तरको सिलोके पालाखे विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न शनिबार १० कार्तिक २०८१ थाङ्मीचागु डट कम संवाददाता सन्तोष ठान्टी थाङ्मी काठमाडौँ नेपाल थामी समाजद्वारा आयोजित वार्षिक साधारण...
अरु पढ्नुहोस् ...
समाचार

तरकारीको भाउ बढे संगै छोइ नसक्नु भएको छ सरकारले मूल्यवृद्धि नियन्त्रणमा चासो देखाएको छैन

ललितपुर इमाडोलकी शान्ता श्रेष्ठ ‘इभिनिङ वाक’ मा टिकाथली पुगेर तरकारी किन्ने सोचमा थिइन् । तर, जब तरकारीको भाउ सुनिन्, उनी चकित परिन् । थाङमिचागु डटकम संवाददाता बुधबार साँझ भेँडे खुर्सानीको भाउ किलोको ५ सय...
अरु पढ्नुहोस् ...
समाचार

८ जना चोरी घटनामा र १ जना गाँजा ओसारपसारको आरोपमा पक्राउ परेका हुन् ।

मकवानपुरमा प्रहरीले हेटौंडा र मकवानपुरगढीमा भएका चोरी र लागूऔषध गाँजा ओसारपसार घटनाका आरोपी ९ जनालाई बिहीबार सार्वजनिक गरेको छ । थाङमिचागु डटकम संवाददाता आरोपित सब ३० वर्ष भन्दा कम उमेरका छन् । ८ जना...
अरु पढ्नुहोस् ...
समाचार

डेडिकेटेड विवादमा विद्युत प्राधिकरणले काट्यो उद्योगको लाइन

डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको लाइन काट्न थालेको छ । बिहीवार साँझ ८ बजेबाट विभिन्न उद्योगहरुको लाइन काट्न थालिएको एक उद्योगीले थाङमिचागु डटकम संवाददाता संग जानकारी दिए । ...
अरु पढ्नुहोस् ...
समाचार

रात्रि बसले विद्युतीय साइकलमा सवार बुवाछोरीलाई ठक्कर दिँदा उनीहरूकै घटनास्थलमा मृत्यु

रात्रि बसले विद्युतीय साइकलमा सवार बुवाछोरीलाई ठक्कर दिँदा उनीहरूकै घटनास्थलमा मृत्यु थाङमिचागु डटकम संवाददाता झापाको कमल गाउँपालिका ३ स्थित केर्खा बजारमा भएको सवारी दुर्घटनाले दुःखद स्थिति निम्त्याएको छ। पूर्वपश्चिम राजमार्गमा काठमाडौँतर्फ गइरहेको रात्रि बसले...
अरु पढ्नुहोस् ...
समाचार

कर्णालीका ४८ स्थानीय तहमा आधारभूत अस्पताल छैनन्

स्वास्थ्य सेवा निर्देशनालयकाअनुसार कर्णाली प्रदेशका १० जिल्लाका ३१ स्थानीय तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन् । थाङमिचागु डटकम संवाददाता प्रदेशमा २५ नगरपालिका र ५४ गाउँपालिका छन् । जम्मा ७९ स्थानीय तहमा सात सय १८...
अरु पढ्नुहोस् ...
समाचार

वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपमा पक्राउ परेका दुईजना जेल चलान

वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपमा पक्राउ परेका दुईजना जेल चलान थाङमिचागु डटकम संवाददाता महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपमा पक्राउ परेका दुईजना जेल चलान भएका छन्। वडाध्यक्ष यादवको ज्यान सम्बन्धी कसुरमा...
अरु पढ्नुहोस् ...
समाचार

सुनकोशी नदीको पक्की पुल बाढीले बगाएको २४ दिनपछि अस्थायी रूपमा सञ्चालनमा

सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका-६, भलुबाजोर सेलेघाट जोड्ने सुनकोशी नदीको पक्की पुल बाढीले बगाएको २४ दिनपछि अस्थायी रूपमा सञ्चालनमा आएको छ। थाङमिचागु डटकम संवाददाता गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै...
अरु पढ्नुहोस् ...