इराकमा ‘दशैँ धमाका २०८३’ आयोजना हुने !!!
2026-10-12मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09
Wednesday, October 14, 2026
सुत्केरी लिएर भोजपुर जाँदै गरेको गाडी भोजपुरको अरुण गाउँपालिका–ओदानेमा दुर्घटना
सुत्केरी लिएर भोजपुर जाँदै गरेको गाडी भोजपुरको अरुण गाउँपालिका–ओदानेमा दुर्घटना
थाङमिचागु डटकम संवाददाता

सुनसरीको इटहरीबाट सुत्केरी लिएर भोजपुर जाँदै गरेको गाडी भोजपुरको अरुण गाउँपालिका–ओदानेमा दुर्घटनामा परेको छ। प्रदेश १-०२००१ ज ४५६३ नम्बरको उक्त विद्युतीय गाडी अनियन्त्रित भई सडकबाट खोल्सामा खसेको हो।
यो दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ। गाडीका चालक घाइते भएका छन्, र उनलाई थप उपचारका लागि विराटनगर पठाइएको छ।





