नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Thursday, May 28, 2026
भारतको चेन्नई नजिकै रेल दुर्घटना, १९ जना घाइते
भारतको चेन्नई नजिकै रेल दुर्घटना, १९ जना घाइते
थाङमिचागु डटकम संवाददाता

भारतको चेन्नई नजिकै एक यात्रुवाहक रेल रोकिराखिएको मालवाहक रेलसँग ठोक्किन पुग्दा १९ जना घाइते भएका छन् ।
मसुरी दरभंगा एक्प्रेस रेलका १३ वटा डिब्बा लिकबाट बाहिर खसेका थिए भने एउटा डिब्बामा पनि आगो लागेको बताइएको छ ।
दुर्घटनापछि रेलको रुट पुनर्निर्माणको काम तीब्र गतिमा भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मैसूरबाट दरभंगातर्फ गइरहेको रेल मुख्य लाइनबाट जानुपर्नेमा लुप लाइनबाठ गएका कारण दुर्घटना भएको रेलवे अधिकारीले बताएका छन् ।





