१४ बुँदे सहमतिपछि लघुवित्त ऋणीहरूको आन्दोलन स्थगित
2026-08-24सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने
2026-08-22
Monday, August 24, 2026
हात्तीको आक्रमणबाट दुई घरमा क्षति
हात्तीको आक्रमणबाट दुई घरमा क्षति
थाङमिचागु डटकम संवाददाता

सुनसरी – इटहरी उपमहानगरपालिका–२ स्थित शान्तिनगरमा जङ्गली हात्तीले दुई वटा घरमा क्षति पु-याएका छन् ।
आज बिहान जङगलबाट आएको हात्तीको हुलले आक्रमण गर्दा दुई वटा घरमा क्षति पुगेको इलाका प्रहरी कर्यालय इटहरीले जनाएको छ ।
स्थानीय अमृतबहादुर मगर र उनका छिमेकीको घर हात्तीले भत्काएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
हात्तीले अमृतबहादुरको घरमा राखेको १० बोरा धान र एक बोरा चामल नष्ट गरेको छ ।





