यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
Wednesday, April 22, 2026
प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न सरकारी निकायका पदाधिकारीहरूसँग छलफल सुरू गरेका छन्।।।
प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न सरकारी निकायका पदाधिकारीहरूसँग छलफल सुरू गरेका छन्।।।
थाङ्मीचागु डटकम संवाददाता
काठमाडौं, साउन १३
प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न सरकारी निकायका पदाधिकारीहरूसँग छलफल सुरू गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहरबारमा सुरू भएको छलफलमा उपप्रधानमन्त्री तथा मन्त्रीहरू, मुख्यसचिव तथा मन्त्रालयका सचिवहरू, प्रधानमन्त्रीका सल्लाहकारहरू र योजना आयोगका पदाधिकारीहरू सहभागी छन्।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले अहिलेसम्म भएगरेका कामहरूका बारेमा ब्रिफिङ लिने उनको सचिवालयले जनाएको छ।
असार ३१ गते शपथ लिएयता प्रधानमन्त्री ओलीले विभिन्न पक्षहरूसँग छलफल गर्दै आएका छन्।





