नेपाल हरित गृह कार्यक्रम अन्तर्गत कृषकलाई कृषि सामग्री वितरण
2026-08-26विपन्न तथा अपाङ्ग रत्नबहादुर जिरेललाई ३० हजार सहयोग
2026-08-26
Wednesday, August 26, 2026
पेट्रोलियम र ग्याँस आपूर्तिमा समस्या भए गुनासो टिपाउन निगमको आग्रह
पेट्रोलियम र ग्याँस आपूर्तिमा समस्या भए गुनासो टिपाउन निगमको आग्रह
थाङमिचागु डटकम संवाददाता

८ साउन, काठमाडौं । पेट्रोलियम र ग्याँस आपूर्तिमा समस्या भए अब नेपाल आयल निगमलाई सिधै गुनासो टिपाउन पाइने भएको छ ।
निगमले मंगलबार एक सूचना प्रकाशित गर्दै वेबसाइट र टेलिफोनमार्फत सिधै सम्पर्क गर्न उपभोक्तालाई भनेको छ ।
निगमले आम उपभोक्तालाई सर्वसुलभ पेट्रोलियम पदार्थ तथा एलपी ग्याँसको आपूर्ति गरिरहेको भन्दै निगमले आपूर्तिमा कुनै समस्या भए सिधा सम्पर्क गर्न भनेको छ ।
निगमको टेलिफोन ०१–५३६४९७१ मा सम्पर्क गरेर सोझै गुनासो टिपाउन सकिने प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् । निगमको पेट्रोलियम पदार्थको आपूर्ति तथा वितरणमा एकाधिकार छ ।
पेट्रोलियम पदार्थ





