भोटेकोशीमा दोलखाका एकको मृत्यु, एक बेपत्ता र ७ जना सम्पर्कमा ।।।
2026-08-26बाढी प्रभावित क्षेत्रका सांसदसँग प्रधानमन्त्री शाहको छलफल !!!
2026-08-26
Wednesday, August 26, 2026
राप्रपाले बोलायो संसदीय दलको बैठक
राप्रपाले बोलायो संसदीय दलको बैठक
थाङमिचागु डटकम संवाददाता

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन ।
२६ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको बैठक बोलाएको छ ।
बिहीबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिनेलगायत विषयबारे बैठकमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सि, शुक्रबार विश्वासको मत लिंदैछन् ।





