July 2024

समाचार

सुशासन,विकास र समृद्धि हाम्रो राष्ट्रिय अठोट र प्रतिवद्धता हुनुपर्ने बताए । राष्ट्रपति पौडेल

सुशासन,विकास र समृद्धि हाम्रो राष्ट्रिय अठोट र प्रतिवद्धता हुनुपर्ने बताए । राष्ट्रपति पौडेल थाङ्मीचागु डटकम सम्बादाता साउन १६, २०८१ बुधबार १७:१:५१ काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व,विकास र सुशासनका माध्यमबाट देशलाई समृद्धिको बाटोमा...
अरु पढ्नुहोस् ...
समाचार

संसद बिजनेसविहीन बनेपछि समितिमा रहेका विधेयकबारे सभामुखको चासो

संसद बिजनेसविहीन बनेपछि समितिमा रहेका विधेयकबारे सभामुखको चासो थाङ्मीचागु डटकम सम्बादातासाउन १६, २०८१ बुधबार काठमाडौं : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहेका विधेयकको अवस्थाका बारेमा चासो देखाएका छन्। संसद बिजनेसविहीन भएपछि सभामुख घिमिरेले...
अरु पढ्नुहोस् ...
समाचार

केरला पहिरो अपडेट : १५८ जनाको मृत्यु, १८७ बेपत्ता

केरला पहिरो अपडेट : १५८ जनाको मृत्यु, १८७ बेपत्ता थाङमिचागु डटकम संवाददाता १६ साउन, काठमाडौं । दक्षिण भारतको केरला राज्यमा मंगलबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १५८ पुगेको छ । वायनाडा जिल्लाको...
अरु पढ्नुहोस् ...
समाचार

प्युठानका किसानलाई चैतेधान भित्र्याउने चटारो

प्युठानका किसानलाई चैतेधान भित्र्याउने चटारो थाङमिचागु डटकम संवाददाता १६ साउन, स्वर्गद्वारी । प्युठानको माण्डवी गाउँपालिका–५ छापका ठाकुर घर्तीमगरलाई चैतेधान भित्र्याउने चटारो छ । चार रोपनीमा लगाएको धान भित्र्याउन उनलाई भ्याइनभ्याइ छ । ‘तीन बाली...
अरु पढ्नुहोस् ...
समाचार

बागमती बाढीको चपेटामा सधैं पर्ने बल्खु तरकारी बजार

बागमती बाढीको चपेटामा सधैं पर्ने बल्खु तरकारी बजारबागमतीका सहायक नदीहरूमा पानीको बहाब बढ्ने बित्तिकै बागमतीको निशानामा बल्खु तरकारी बजार पर्ने गरेको छ । मंगलबार रातिको अविरल वर्षाले बल्खु खोलाको बहाब बढ्दा बल्खु तरकारी बजार...
अरु पढ्नुहोस् ...
समाचार

मिटरब्याजीले हत्या गराएको भन्दै जनकपुरमा शवसहित धर्ना

मिटरब्याजीले हत्या गराएको भन्दै जनकपुरमा शवसहित धर्ना थाङमिचागु डटकम संवाददाता १६ साउन, जनकपुरधाम । धनुषामा कुटपिटबाट हत्या गरिएका धनुषाधाम नगरपालिका–२ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको शवसहित मिटरब्याज पीडितले प्रदर्शन गरेका छन् । जनकपुरधामस्थित स्मसानघाट...
अरु पढ्नुहोस् ...
समाचार

एक वर्षमा देशभर ७५६ किलोमिटर सडक कालोपत्रे

एक वर्षमा देशभर ७५६ किलोमिटर सडक कालोपत्रे थाङमिचागु डटकम संवाददाता १६ साउन, काठमाडौं । एक वर्षको अवधिमा देशभर ७५६ किलोमिटर सडक कालोपत्रे भएको छ । आर्थिक वर्ष २०८०/८१ मा कालोपत्रे स्तरको नयाँ सडक विस्तार...
अरु पढ्नुहोस् ...
प्रवास

मलेसियामा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप जित्ने खेलाडी टिमलाई दूतावासले सम्मान गरेको छ ।

मलेसियामा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप जित्ने खेलाडी टिमलाई दूतावासले सम्मान गरेको छ । थाङ्मीचागु डटकम संवाददाता२०८१ साउन १६मलेसियामा भएको सातौं गेविन मलेसिया ओपन तेक्वान्दो च्याम्पियनसिप २०२४ मा पदक जित्न सफल नेपाली खेलाडीलाई मलेसियास्थित नेपाली दूतावासले...
अरु पढ्नुहोस् ...
समाचार

साउदीको एउटा कम्पनीमा ३० नेपालीको बिचल्ली

साउदीको एउटा कम्पनीमा ३० नेपालीको बिचल्ली‘एक जना साथी सुतेकै ठाउँमा बिते, ९ जना भागे, हाम्रो पनि बिजोग छ’ थाङमिचागु डटकम संवाददाता आइतबार साँझ सामाजिक सञ्जाल ह्वाट्सएपमा अपरिचित नम्बरबाट फोन आयो। रामेछापका राजु मुंगरातीले साउदीबाट...
अरु पढ्नुहोस् ...
समाचार

युनिसेफले भन्यो-बाढीपहिरोबाट नेपालका बालबालिका अत्यन्त जोखिममा

युनिसेफले भन्यो-बाढीपहिरोबाट नेपालका बालबालिका अत्यन्त जोखिममाबाढीपहिरोबाट दक्षिण एसियामा ६० लाख बालबालिका प्रभावित थाङमिचागु डटकम संवाददाता १५ साउन, काठमाडौं । संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले नेपालसहित दक्षिण एसियाली मुलुकमा भारी वर्षासँगै आएको बाढी-पहिरोमा परी बालबालिका...
अरु पढ्नुहोस् ...