मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
गुजरातको विमानस्थलको छत खस्यो
गुजरातको विमानस्थलको छत खस्यो
थाङमिचागु डटकम संवाददाता

गुजरात । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको क्यानोपीको एक भाग शुक्रबार खसेको थियो । शनिबार पनि यस्तै घटना दोहोरिएको छ।
गुजरातको राजकोट विमानस्थलबाहिर भारी वर्षापछि क्यानोपीको एक भाग भत्किएको हो । यस दुर्घटनामा कोही घाइते भएको खबर छैन र मर्मत कार्य जारी छ।
दिल्ली एयरपोर्टको टर्मिनल–१ बाहिर शुक्रबार छत खस्दा एक जनाको मृत्यु भएको छ । त्यसपछि भने टर्मिनल–१ बाट उडान हुन सकेको छैन ।
दिल्लीपछि गुजरातको विमानस्थलको छत खस्यो