रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21गुजरातको विमानस्थलको छत खस्यो
गुजरातको विमानस्थलको छत खस्यो
थाङमिचागु डटकम संवाददाता
गुजरात । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको क्यानोपीको एक भाग शुक्रबार खसेको थियो । शनिबार पनि यस्तै घटना दोहोरिएको छ।
गुजरातको राजकोट विमानस्थलबाहिर भारी वर्षापछि क्यानोपीको एक भाग भत्किएको हो । यस दुर्घटनामा कोही घाइते भएको खबर छैन र मर्मत कार्य जारी छ।
दिल्ली एयरपोर्टको टर्मिनल–१ बाहिर शुक्रबार छत खस्दा एक जनाको मृत्यु भएको छ । त्यसपछि भने टर्मिनल–१ बाट उडान हुन सकेको छैन ।
दिल्लीपछि गुजरातको विमानस्थलको छत खस्यो