अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
2026-08-24बाचापत्रअनुसार काम हुन्छ ढुक्क हुनुहोस् मन्त्री प्रतिभा रावल
2026-08-24
Monday, August 24, 2026
रास्वपाबारे ओलीको टिप्पणी : दुई वर्षको समीक्षा राम्रै छ
रास्वपाबारे ओलीको टिप्पणी : दुई वर्षको समीक्षा राम्रै छ
थाङमिचागु डटकम संवाददाता

७ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको दुई वर्षको समीक्षा राम्रै रहेको टिप्पणी गरेका छन् ।
शुक्रबार रास्वपा स्थापना दिवसको २ वर्षको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरुले जिज्ञासा राखेपछि उनले सो प्रतिक्रिया दिएका हुन् । त्यस अवसरमा ओलीले रास्वपालाई स्थापना दिवसको शुभकामना पनि व्यक्त गरे ।
उनले भने, ‘शुभकामना छ । रास्वपाको दुई वर्षको समीक्षा राम्रै छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले एमालेसँगको सहकार्यमा दोस्रो पटक सत्तारुढ गठबन्धनमा आवद्ध भएको बताए ।





