June 21, 2024

समाचार

त्रिभुवन विमानस्थलबाट अब उड्दैन हेलिकप्टर

त्रिभुवन विमानस्थलबाट अब उड्दैन हेलिकप्टर थाङमिचागु डटकम संवाददाता ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबदेखि जहाजमात्र उडान–अवतरण गर्ने गरी हेलिकप्टर सेवा भक्तपुर नलिञ्चोकमा स्थानान्तरण गरेका छौं,’ नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेले भने, ‘हेलिकप्टर सेवा स्थानान्तरण भएपछि...
अरु पढ्नुहोस् ...
समाचार

सरकारले ८ देशका राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको छ।

८ देशका राजदूत नियुक्तिका लागि सिफारिस थाङमिचागु डटकम संवाददाता सरकारले ८ देशका राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले भारत, डेनमार्क, बेलायत, मलेसियासहित ८ देशका राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का...
अरु पढ्नुहोस् ...
समाचार

दोलखामा ४ हजार बालबालिकाको मुटु परीक्षण, १२ जनामा गम्भीर समस्या

दोलखामा ४ हजार बालबालिकाको मुटु परीक्षण, १२ जनामा गम्भीर समस्या थाङमिचागु डटकम संवाददाता ७ असार, काठमाडौं ।  दोलखाका विभिन्न विद्यालयमा अध्ययनरत ४ हजार बालबालिकाहरूको मुटु परीक्षण गरिएको छ । भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिकाका बालबालिकाहरुको...
अरु पढ्नुहोस् ...
समाचार

रास्वपाबारे ओलीको टिप्पणी : दुई वर्षको समीक्षा राम्रै छ

रास्वपाबारे ओलीको टिप्पणी : दुई वर्षको समीक्षा राम्रै छ थाङमिचागु डटकम संवाददाता ७ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको दुई वर्षको समीक्षा राम्रै रहेको टिप्पणी गरेका छन् ।...
अरु पढ्नुहोस् ...
समाचार

राजदूतमा टुंगियो भागबन्डा, केहीलाई आजै सिफारिस गर्ने तयारी

राजदूतमा टुंगियो भागबन्डा, केहीलाई आजै सिफारिस गर्ने तयारी थाङमिचागु डटकम संवाददाता सत्तारूढ दलले राजदूतको भागबन्डा टुंगो लगाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका...
अरु पढ्नुहोस् ...
समाचार

न्यूरोडका फुटपाथबाट किन उखेलियो विरूवा?

न्यूरोडका फुटपाथबाट किन उखेलियो विरूवा? थाङमिचागु डटकम संवाददाता काठमाडौंको न्यूरोड क्षेत्रका फुटपाथमा सारिएका विरूवा उखेलिएको छ। न्यूरोडका फुटपाथमा रहेका विरूवा तीन दिनअघि उखेलिएको हो। काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनका अनुसार...
अरु पढ्नुहोस् ...
समाचार

कतारबाट अवैध सुन ल्याएको आरोपमा ३ जना पक्राउ

कतारबाट अवैध सुन ल्याएको आरोपमा ३ जना पक्राउ थाङमिचागु डटकम संवाददाता ७ असार, काठमाडौं। कतारबाट अवैध रुपमा सुन ल्याएको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बाँकेको खजुरा गाउँपालिका–८ का २४ वर्षीय...
अरु पढ्नुहोस् ...
समाचार

आज यी स्थानमा भारी वर्षाको सम्भावना

आज यी स्थानमा भारी वर्षाको सम्भावना थाङ्मी चागु डट कम संवाददाताकाठमाडौं, असार ७ हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भू–भागमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको...
अरु पढ्नुहोस् ...
दोलखा शेरोफेरो

दोलखामा ४ हजार बालबालिकाको मुटुु परिक्षण !!!

दोलखामा ४ हजार बालबालिकाको मुटुु परिक्षण थाङ्मी चागु डट कम संवाददाता७, आषाढ २०८१ दोलखा । दोलखाका भीमेश्वर नगरपालिका र शैलुुङ गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ४ हजार बालबालिकाहरूको मुटु परिक्षण समपन्न भएको छ । असार...
अरु पढ्नुहोस् ...
समाचार

राप्रपा महिला संगठन अध्यक्षद्वारा पार्टी परित्याग ।।।

राप्रपा महिला संगठन अध्यक्षद्वारा पार्टी परित्यागथाङ्मी चागु डट कम संवाददाता संवाददाता७ असार २०८१ काठमाडौ‘मलगायत मेरो सम्पूर्ण परिवार राष्ट्रिय प्रजातन्त्र पार्टीको साधारण सदस्य र यो पार्टीको भोटरसमेत नरहने जानकारी दिन चाहन्छु’काठमाडौँ —राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला...
अरु पढ्नुहोस् ...