अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा

0Shares

अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा

थाङमिचागु डटकम संवाददाता

 सिन्धुलीको फिक्कल गाउँपालिका–२ सुम्नामबेँसी, गोलन्जोर गाउँपालिका-१ कुडुले र गोलन्जोर –६ अक्करेभिरमा लगायत क्षेत्रमा  सडक अवरुद्ध भएको थियो ।

कमलामाई– आज बिहानदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

गएराति परेको वर्षाका कारण सडक माथिबाट बगेको लेदो र खसेको पहिरोले अवरुद्ध सडक दुवैतर्फी सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए। 

उनका अनुसार स्थानीय पालिकाको सहयोगमा जेसिभीले  पहिरो पन्छाउने कार्य भइरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *