May 31, 2024

समाचार

न्युरोड फुटपाथ विस्तारबारे बालेन र वडाध्यक्षबीच चर्काचर्की

न्युरोड फुटपाथ विस्तारबारे बालेन र वडाध्यक्षबीच चर्काचर्कीवडा नम्बर २२ का अध्यक्ष चिनिकाजी महर्जनले आफूलाई महानगरले विभेद गरेको भन्दै आफ्नो क्षेत्रमा फुटपाथ विस्तार हुँदा पत्रिका पढेर थाहा पाउनुपरेको बताए थाङमिचागु डटकम संम्बतदाता२०८१ जेठ १८ गते...
अरु पढ्नुहोस् ...
समाचार

संसदीय समितिले १३ महिना लगाएर पास गर्‍यो एउटा विधेयक

थाङमिचागु संम्बतदाता२०८१ जेठ १८ गते १८ जेठ, काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक पास गरेको छ । शुक्रबार बसेको बैठकले विधेयक सर्वसम्मत रूपमा पास गरेको हो । विधेयक...
अरु पढ्नुहोस् ...
समाचार

एसईईको नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी

थाङमिचागु डटकम संम्बतदाता२०८१ जेठ १८ गते १८ जेठ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले...
अरु पढ्नुहोस् ...
समाचार

मधेसमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने तीन दलबीच सहमति

मधेसमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने तीन दलबीच सहमति थाङमिचागु डटकम संम्बतदाताकाठमाडौं दलको सहभागितामा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने बताए पनि लोसपा र एकीकृत समाजवादीको सहमति पत्रमा हस्ताक्षर छैन। ‘सरकारमा सहभागी भएका दलहरूका बीचमा आपसी सहमतिमा...
अरु पढ्नुहोस् ...
अन्य

निजामति कर्मचारी अस्पतालले माग्यो नवौंदेखि चौथो तहमा १२८ कर्मचारी

निजामति कर्मचारी अस्पतालले नवौंदेखि चौथो तहसम्मका विभिन्न पदमा १२८ जना कर्मचारी मागेको छ। शुक्रबार विज्ञापन सार्वजनिक गर्दै अस्पतालमा रिक्त रहेका विभिन्न पदहरूमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। अस्पतालले सिनियर रजिष्ट्रार, रजिष्ट्रार, वरिष्ठ...
अरु पढ्नुहोस् ...
अन्य

१८ निर्माण कम्पनी एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १८ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। विभिन्न जिल्लाका निकायहरूले कालोसूचीमा राख्न लेखि पठाएका विभिन्न निर्माण कम्पनीहरूलाई कार्यालयले १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको हो। फ्रेन्ड्स ट्रेडिङ कन्सर्न ललितपुर,...
अरु पढ्नुहोस् ...