निको आथाङ तुनमुन समाजको नियमित बैठक सम्पन्न, मासिक बैठक सञ्चालन गर्ने महत्वपूर्ण निर्णय ।।।
2026-07-17वडा सदस्यको उदाहरणीय पहल: कानुनी पहिचानसँगै सम्मिरे दमाईले पाए नागरिकता ।।।
2026-07-17
Saturday, July 18, 2026
कोशी प्रदेशमा गाँजाको तस्करी बढ्दै ।।।
कोशी प्रदेशमा गाँजाको तस्करी बढ्दै ।।।

थाङ्मिचागु डट कम संवाददाता
विनोद मण्डल,फाल्गुन १७ । पूर्वी नेपालको कोसी प्रदेशमा लागु औषध गाँजाको कारोवार अर्थात् ओसारपसार बढेको अवस्था रहेको देखिन्छ ।
कोसी प्रहरीले एक महिना भित्र करिब दुई हजार किलो गाँजा बरामद गरेको अबस्था उक्त गाजा प्रदेशक धनकुटा, उदयपुर, तेह्रथुम, भोजपुर लगायतका जिल्लामा उत्पादन गरी मोरङ हुँदै छिमेकी राष्ट्र भारत पुर्याउने गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले बताउनु भएको छ ।





