मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
ट्राफिक सचेतना कार्यक्रम सम्पन्न ।।।
ट्राफिक सचेतना कार्यक्रम सम्पन्न ।।।
थाङ्मीचागु डट कम संवाददाता
विनोद मण्डल, फाल्गुन १६ । ट्राफिक प्रहरीको सडक दुर्घटना न्यूनीकरण अभियान अन्तर्गत एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

सिरहाको श्री जनता माध्यमिक विद्यालय जिझौल कजरा बरियारपट्टी गा .पा. मा समुदाय -प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ट्राफिक नियम तथा सबारी दुर्घटना र लागुऔषध नियन्त्रण सम्बन्धी सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ ।
आयोजित कार्यक्रममा बिद्यालयका शिक्षक , शिक्षिका, विद्यार्थी लगाएत स्थानियको सहभागितामा आयोजित कार्यक्रममा सहभागी सबैलाई ट्राफिक नियम सँगै चालकले अपनाउनु पर्ने नियम र सडकमा हिँड्दा पालन गर्नु पर्ने नियमका बारेमा जानकारी मुलक कार्यक्रमले विद्यालयमा अध्ययनरत विधार्थीहरुमा सकारात्मक प्रभाव परेको बुझिएको छ ।
अत्यन्त सुन्दर पठन पाठन हुने यस विद्यालयमा नियमित रूपमा अन्तर्क्रियाहरु हुँदै आएको छ ।




