नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Wednesday, May 27, 2026
विश्वकै सानो एक्स-रे मेशिन लहानको गुप्ताद्वारा निर्माण ।।।
विश्वकै सानो एक्स-रे मेशिन लहानको गुप्ताद्वारा निर्माण ।।।
थाङ्गमीचागु डट कम संवाददाता
विनोद मण्डल,माघ २३ । सिरहाको लहान निवासी साहित्यकार अर्जुन प्रसाद गुप्ताको छोरा अमर प्रसाद गुप्ताले विश्वकै सानो एक्स रे म्यासिनको निर्माण गरेर चमत्कार गर्नु भएको छ ।

करिब ८६ ग्राम तौल भएको उक्त म्यासिनमा दुईटा सेलको प्रयोग गर्न सकिने अवस्था रहेको बताईएको छ ।
दक्षिण कोरिया हुँदै हावर्ड विश्वविद्यालयमा हाल कार्यरत गुप्ता सिरहाको लाहान निवासी भएर पनि विश्व रेकर्ड राख्न सफल हुनु भएको छ ।
उनलाई विश्वकै सबैभन्दा ठुलाे Radiolocal संस्था RSNA (Radiological society of North america)द्वारा पुरस्कृत गरिएको छ ।





