विश्वकै सानो एक्स-रे मेशिन लहानको गुप्ताद्वारा निर्माण ।।।

0Shares

विश्वकै सानो एक्स-रे मेशिन लहानको गुप्ताद्वारा निर्माण ।।।

थाङ्गमीचागु डट कम संवाददाता

विनोद मण्डल,माघ २३ । सिरहाको लहान निवासी साहित्यकार अर्जुन प्रसाद गुप्ताको छोरा अमर प्रसाद गुप्ताले विश्वकै सानो एक्स रे म्यासिनको निर्माण गरेर चमत्कार गर्नु भएको छ ।

करिब ८६ ग्राम तौल भएको उक्त म्यासिनमा दुईटा सेलको प्रयोग गर्न सकिने अवस्था रहेको बताईएको छ ।

दक्षिण कोरिया हुँदै हावर्ड विश्वविद्यालयमा हाल कार्यरत गुप्ता सिरहाको लाहान निवासी भएर पनि विश्व रेकर्ड राख्न सफल हुनु भएको छ ।

उनलाई विश्वकै सबैभन्दा ठुलाे Radiolocal संस्था RSNA (Radiological society of North america)द्वारा पुरस्कृत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *