security कम्पनीमा कार्यरत निखिल विश्वकर्मा साथीहरूको पैसा ठगी गरेर फरार!!!

0Shares

वैदेशिक रोजगार प्रवास मलेशिया सहरको जोहरबारु aslaforce सेक्रेटरी कम्पनीमा कार्यरत लम्जुंग जिल्लाको,,निखिल विश्वकर्माले साथीहरुको पैसा 20,000 रिङ्गेट उठाएर भागेको र उनी सम्पर्क विहिन भएको हुनाले उनलाई खोजी कार्यमा सहयोगको लागि सबैलाई हार्दीक अनुरोध ।
सम्पर्क को लागी
लाल बहादुर थामी मोबाइल नम्बर :- 01139098101 www.thangmechagu.com
सम्पर्क गर्नु सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *