2023

दोलखा शेरोफेरो

कविताको शिर्षक : क्रान्ति.डम्बर थामी ‘अनुपम’

कविताको शिर्षक : क्रान्ति– डम्बर थामी ‘अनुपम’ क्रान्तिमाबुद्धि-विवेककोउच्चातिउच्च संयोजन हुन्छआवेगीय गगनभेदी गर्जन हुन्छप्रत्येक अक्षर र शब्दहरुबाटभोका नाङ्गाहरुकोशोषित पीडितहरुकोरगतका थोपाहरु चुहिन्छत्यसले विशालाकाशकोनीलिमालाई पनिक्षणभरमै रातो पारीदिन्छक्रान्तिलो रङ्ग कहिल्यै बदलिंदैनसम्भ्रान्तहरुलाई क्रान्ति चाहिँदैन१ अगस्ट २०२३, पराईभूमी !...
अरु पढ्नुहोस् ...
समाचार

विश्वविद्यालयको आन्तरिक सुधारमा केन्द्रित होऔँः प्रधानमन्त्री

विश्वविद्यालयको आन्तरिक सुधारमा केन्द्रित होऔँः प्रधानमन्त्री श्रावण १६, काठमाडौँ। प्रधानमन्त्री तथा सुदूरपश्चिम विश्वविद्यालयका कुलपति एवम् सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीहरूलाई निर्देशित गर्नुभएको छ। मंगलबार बिहान बालुवाटारमा आयोजित सुदूरपश्चिम...
अरु पढ्नुहोस् ...
समाचार

लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भिर छ: प्रधानमन्त्री प्रचण्ड

लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भिर छ: प्रधानमन्त्री प्रचण्ड काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भिर रहेको बताउनुभएको छ । कृषि तथा पशुपन्छी...
अरु पढ्नुहोस् ...
समाचार

सुशासनका पक्षमा भएका पछिल्ला प्रयासले जनतामा नयाँ रक्तसञ्चार भएको छः प्रधानमन्त्री

सुशासनका पक्षमा भएका पछिल्ला प्रयासले जनतामा नयाँ रक्तसञ्चार भएको छः प्रधानमन्त्री काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको...
अरु पढ्नुहोस् ...
समाचार

मञ्जु रावल हत्या प्रकरणमा संलग्न ४ जना पक्राऊ ।।।

मञ्जु रावल हत्या प्रकरणमा संलग्न ४ जना पक्राऊ ।।। विनोद मण्डल, साउन १५ । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं. ४ भल्का बस्ने मञ्जु रावलको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राऊ गरेको छ ।...
अरु पढ्नुहोस् ...
समाचार

मधेश प्रदेशका मन्त्रीद्वारा राजिनामा ।।।

मधेश प्रदेशका मन्त्रीद्वारा राजिनामा ।।। विनोद मण्डल, साउन १५ । मधेश प्रदेश सरकारका २ मन्त्रीले राजीनामा दिएका छन । विना विभागीय मन्त्री बनाइएका जनमतका वसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवले पार्टीको निर्देशनमा राजीनामा दिएको...
अरु पढ्नुहोस् ...
समाचार

लागु औषधसहित मानिस पक्राउ । ।।

लागु औषधसहित मानिस पक्राउ । ।। विनोद मण्डल, साउन १५ । कञ्चनपुर प्रहरीले लागु औषध सहित केहीलाई नियन्त्रणमा लिएको छ । ई.प्र.का. झलारी र अ.प्र.पोष्ट बन्साहबाट खटी गएको प्रहरी गस्ती टोलीले जि.कञ्चनपुर शुक्लाफाटा न.पा....
अरु पढ्नुहोस् ...
समाचार

लागू औषध दुर्व्यसन नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यकम सम्पन्न ।।।

लागू औषध दुर्व्यसन नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यकम सम्पन्न ।।। विनोद मण्डल , साउन १५ । समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दाङकाे घोराही उपमहानगरपालिका वडा नं. १३ स्थित शुभ बिहानी टोलमा शुभ बिहानी टोल विकास...
अरु पढ्नुहोस् ...
समाचार

लागू औषध सहित एक पक्राऊ ।।।

लागू औषध सहित एक पक्राऊ ।।। विनोद मण्डल, साउन १५ । लुम्बिनी प्रदेशको पछिम नवलपरासीमा लागु औषध सहित एक महिला पक्राऊ परेका छन । नवलपरासी (ब.सु.प.) जिल्लाकाे रामग्राम नगरपालिका वडा नं. ६ पोखरापाली स्थित...
अरु पढ्नुहोस् ...
समाचार

सडक भासिएपछि सवारी साधनहरु बाटोमै रोकिए ।।।

सडक भासिएपछि सवारी साधनहरु बाटोमै रोकिए ।।। विनोद मण्डल साउन १४ । उदयपुर कटारी सडकखण्डमा सडक भासिएको छ । सिराहाको मिर्चैया देखि कटारी जाने सडक कटारी वाडा नंवर २ स्थित कुखुरे खोलामा लगाइएको पूलसहितको...
अरु पढ्नुहोस् ...