नेपालको दुःखमा श्रीलंकाको साथ १० लाख अमेरिकी डलर मानवीय सहायता घोषणा
2026-08-29नुवाकोटका बाढीपीडितलाई बराहक्षेत्रबाट राहत, वडाध्यक्ष गुरुङसहित समाजसेवीको सराहनीय पहल
2026-08-29
लागू औषध दुर्व्यसन नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यकम सम्पन्न ।।।
लागू औषध दुर्व्यसन नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यकम सम्पन्न ।।।
विनोद मण्डल , साउन १५ । समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दाङकाे घोराही उपमहानगरपालिका वडा नं. १३ स्थित शुभ बिहानी टोलमा शुभ बिहानी टोल विकास संस्थाको आयोजना, जिल्ला प्रहरी कार्यालय दाङ र सामुदायिक सेवा केन्द्र घोराही दाङको सहकार्य एवं टोल विकास संस्थाका अध्यक्ष मोहन सिंह घर्तीको अध्यक्षता, घोराही उपमहानगरपालिका वडा नं. १३ का वडा सदस्य केसे घर्तीको प्रमुख आतिथ्यता एवं सामुदायिक सेवा केन्द्र घोराही दाङका अध्यक्ष आर.के. शितल लगायतको आतिथ्यता एवं शुभ बिहानी टोल बिकास संस्था र दुर्गा भवानी टोल बिकास संस्थाका पदाधिकारीहरु, स्थानीय नागरिकहरुको सहभागितामा प्रहरी सहायक निरीक्षक सौजन डाँगीले लागू औषधको परिचय, लागू औषध दुर्ब्यसनबाट बच्ने उपायहरु, दुर्ब्यसनको असर, बिद्यमान कानूनी प्राबधान लगायत बिषयमा सचेतनामूलक प्रशिक्षण दिनु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।






