नेपालको दुःखमा श्रीलंकाको साथ १० लाख अमेरिकी डलर मानवीय सहायता घोषणा
2026-08-29नुवाकोटका बाढीपीडितलाई बराहक्षेत्रबाट राहत, वडाध्यक्ष गुरुङसहित समाजसेवीको सराहनीय पहल
2026-08-29
Sunday, August 30, 2026
लागु औषधसहित मानिस पक्राउ । ।।
लागु औषधसहित मानिस पक्राउ । ।।
विनोद मण्डल, साउन १५ । कञ्चनपुर प्रहरीले लागु औषध सहित केहीलाई नियन्त्रणमा लिएको छ ।
ई.प्र.का. झलारी र अ.प्र.पोष्ट बन्साहबाट खटी गएको प्रहरी गस्ती टोलीले जि.कञ्चनपुर शुक्लाफाटा न.पा. १२ जाई जाने भित्री बाटोमा से.२ प.५५१३ नम्बरको मो.सा लाई शंका लागी चेकजांच गर्ने क्रममा शुक्लाफाटा न.पा. १० बस्ने टेक गौतम, उक्त न.पा. १० बस्ने कृष्ण राना , र बेलौरी न.पा. ९ बस्ने प्रदिप चौधरीको साथ बाट ३.११ ग्राम ब्राउनसुगर ला.औ. र उक्त मो.सा. सहित कानुन नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।






