तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07पारिश्रमिक बढाउने तयारी, विदेशी कामदारलाई समावेश नगर्न माग !!!
2026-10-07
Friday, October 9, 2026
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ ।।।
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ ।।।
विनोद मण्डल, कार्तिक २४ । वैदेशिक रोजगारीको नाममा ठगी गर्ने व्यक्ति पक्राऊ ।
सिरहा जिल्लाको लक्ष्मिपुर पतारी गाउँपालिका वडा नं. ३ वस्ने ३५ वर्षीय साविर मलंगलाई बैदेशिक रोजगारी ठगी मुद्दामा पक्राऊ गरिएको छ ।
बैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई आफ्नै गाउँघरमा लुकिछिपी हिडडुल गरि रहेको अवस्थामा ई.प्र.का.महेशपुर पतारी सिरहाबाट प्र.ब.ह.जय प्रकाश गोहितमानको कमाण्डमा २ जनाको टोली खटि गई साविर मलंगलाई पक्राउ गरिएको छ ।
उनलाई हिजो ११ बजेर ५५ मिनेटमा नियन्त्रणमा लिएको थियो ।
उनलाई ई.प्र.का.महेशपुर पतारीमा राखी बैदेशिक रोजगार बिभाग काठमाण्डौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।





