September 2023

समाचार

नेपाल भ्यूजको दोस्रो वार्षिकउत्सवका अवसरमा आयोजक ‘‘समृद्धिका सम्भावना र चुनौती’’ विषयक कार्यक्रममा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

नेपाल भ्यूजको दोस्रो वार्षिकउत्सवका अवसरमा आयोजक ‘‘समृद्धिका सम्भावना र चुनौती’’ विषयक कार्यक्रममा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको सम्बोधन भाषण(२७ भदौ २०८०, होटल एभरेष्ट) कार्यक्रमका अध्यक्ष ज्यूमाननीय अर्थमन्त्रीज्यू,नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षज्यू,गोष्ठीका वक्ता...
अरु पढ्नुहोस् ...
समाचार

सिरहामा पत्रकार माथि हमला , पत्रकारको कन्चटमा चोट ।।।

सिरहामा पत्रकार माथि हमला , पत्रकारको कन्चटमा चोट ।।। विनोद मण्डल, भदौ २८ ।सिरहाको औरही गाँउपालिका वडा-५ औरहीमा टुडेखोज मिडिया प्रालिका अध्यक्ष तथा टुुडेखोज राष्ट्रिय दैनिक पत्रिकाका प्रकाशक/सम्पादक सन्तोष यादवमाथि खुडा प्रहार भएको छ...
अरु पढ्नुहोस् ...
समाचार

विवाद निरूपण गर्ने नेम्वाङको शैली अनुसरणयोग्य छ : राष्ट्रिय सभा अध्यक्ष ।

विवाद निरूपण गर्ने नेम्वाङको शैली अनुसरणयोग्य छ : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना काठमाडौँ — राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनले आफूलाई मर्माहत बनाएको बताएका छन्...
अरु पढ्नुहोस् ...
समाचार

श्री बुद्ध शान्ति साझेदारी वन व्यवस्थापन समुहकाे तेस्रो साधारणसभा सम्पन्न

श्री बुद्ध शान्ति साझेदारी वन व्यवस्थापन समुहकाे तेस्रो साधारणसभा सम्पन्न सुरेश यादव,नवलपरासी / भदाै २३ । पश्चिम नवलपरासीको रामग्राम नगपालिका वडा नम्बर १८ मा रहेकाे श्री बुद्ध शान्ति साझेदारी वन व्यवस्थापन समुहकाे आज तेस्राे...
अरु पढ्नुहोस् ...
अन्य समाचार

धरान पछि फेरी झापा पनि गोरु काटेर सामूहिक भोजन गरेको भिडियो सर्वाजानिक ।।।

धरान पछि फेरी झापा पनि गोरु काटेर सामूहिक भोजन गरेको भिडियो सर्वाजानिक झापा: भदौ २३ गते । धरान पछि फेरी पुन झापाको भद्रपुरमा गुरुको मासु खाएको भिडियो सर्वाजानिक भएको छ। विभिन्न समाजिक संजाल फेसबुक...
अरु पढ्नुहोस् ...
समाचार

गिरीको प्रथम वार्षिकी कार्यक्रममा प्रधानमन्त्रीको आगमन , कार्यक्रम भव्यताका साथ सम्पन्न ।।।

गिरीको प्रथम वार्षिकी कार्यक्रममा प्रधानमन्त्रीको आगमन , कार्यक्रम भव्यताका साथ सम्पन्न ।।। विनोद मण्डल, भदौ २२ ।सिरहाको लहानमा नेपाली राजनीतिक वृत्तमा सिरहाबाट उदाएका बौद्धिक क्षमताका धनी तथा नक्षत्र प्रदीप गिरिको प्रथम वार्षिकी समारोहमा उनको...
अरु पढ्नुहोस् ...
समाचार

गिरीको प्रथम वार्षिकी कार्यक्रममा प्रधानमन्त्रीको आगमन , कार्यक्रम भव्यताका साथ सम्पन्न ।।।

गिरीको प्रथम वार्षिकी कार्यक्रममा प्रधानमन्त्रीको आगमन , कार्यक्रम भव्यताका साथ सम्पन्न ।।। विनोद मण्डल, भदौ २२ ।सिरहाको लहानमा नेपाली राजनीतिक वृत्तमा सिरहाबाट उदाएका बौद्धिक क्षमताका धनी तथा नक्षत्र प्रदीप गिरिको प्रथम वार्षिकी समारोहमा उनको...
अरु पढ्नुहोस् ...
दोलखा शेरोफेरो

विगु गाउँपालिका ८ साबिक १/२ थाङ्मीचागुमा बालविवाह बढ्दै सरोकारवाला निकाय मौन कानमा तेल हालेर बस्नु भएको छ ।।।

विगु गाउँपालिका ८ साबिक १/२ थाङ्मीचागुमा बालविवाह बढ्दै सरोकारवाला निकाय मौन कानमा तेल हालेर बस्नु भएको छ ।।। भदौ २०। दोलखाको विगु गाउँपालिका”८ साबिक १/२ थाङ्मीचागुमा यतिबेला तिब्र रुपमा बालविवाह बढ्दै गएको अवस्था रहेको...
अरु पढ्नुहोस् ...
समाचार

शक्ति महिला सामुदायिक संस्थाका साथमा ताजपुरिया ।।।

शक्ति महिला सामुदायिक संस्थाका साथमा ताजपुरिया ।।। विनोद मण्डल भदौ २०। मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा घरेलु हिंसाका घटना भइरहेको अवस्थामा महिलाहरुको दबिएको आवाजलाई बुलन्द गर्दै सिरहाको धनगढीमाई नगरपालिकामा शक्ति सामुदायिक संस्थाको स्थापना गरेर दबिएका...
अरु पढ्नुहोस् ...
समाचार

खराब चरित्र भएकोकृष्णलाई देवत्वकरण गर्दा नेपाली समाजले के सिक्छ .?? आङ काजी शेर्पा ।

खराब चरित्र भएकोकृष्णलाई देवत्वकरण गर्दानिम्न ८ वटा गलत सन्देश जान्छ ! (१) वहु विवाह : आठ जना श्रीमती विवाह गर्ने कृष्णको जन्मदिन मनाउदा २१औ शताब्दीका युवाहरूमा वहुविवाह गर्नु पर्ने सन्देश जानेछ ! (२) यौना...
अरु पढ्नुहोस् ...