February 2023

अन्य

सबै वडामा सेवा विस्तार गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले सेवा विस्तार गर्दै ३२ वटै वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरणको काम सुरू गरेको छ।  यही माघ १५ मा महानगरले नौवटा वडाहरू २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ बाट प्रारम्भ गरेको...
अरु पढ्नुहोस् ...
अन्य

रास्वपाले दिएको अल्टिमेटमबारे प्रधानमन्त्री प्रचण्ड भन्छन्- समस्याको समाधान हुन्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको विवादबारे समाधान हुने बताएका छन्।  शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटीको बैठकपछि पत्रकारहरूले सोधेको प्रश्‍नको जवाफ दिँदै समस्याको समाधान हुने बताएका हुन्। रास्वपाले दिएको अल्टिमेटम सकिँदैछ...
अरु पढ्नुहोस् ...
समाचार

महेन्द्र गेनाई अस्पतालको उद्दघाटन कार्यक्रम सम्पन्न ।।।

महेन्द्र गेनाई अस्पतालको उद्दघाटन कार्यक्रम सम्पन्न ।।। विनोद मण्डल मधेश प्रदेश , २० माघ। सिरहाको धनगढीमाई नगरपालिका वडा नं ११ स्थित महेन्द्र गेनाई अस्पतालको उद्दघाटन कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ। स्थानिय छपराडी बजारको...
अरु पढ्नुहोस् ...
समाचार

राजनीतिक समीकरण अहिल्यै फेरिँदैन : प्रधानमन्त्री दाहाल ।।।

राजनीतिक समीकरण अहिल्यै फेरिँदैन : प्रधानमन्त्री दाहाल ।।।माघ १९, २०७९ थाङ्मीचागु डट कम संवाददाताकाठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले नै राजनीतिक समीकरण नफेरिने बताएका छन् । बिहीबार पार्टी स्थायी कमिटी बैठकपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग...
अरु पढ्नुहोस् ...
समाचार

मानव बेचविखन आरोपमा दुई म्यानपावर एजेन्ट पक्राउ !!!

मानव बेचविखन आरोपमा दुई म्यानपावर एजेन्ट पक्राउ माघ १९, २०७९ थाङ्मीचागु डट्ब्कम संवाददाताकाठमाडौँ — मानव बेचबिखन अनुसन्धान ब्यूरोले मानव बेचविखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा दुई जना म्यानपावर एजेन्टलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार...
अरु पढ्नुहोस् ...
समाचार

कृषि क्षेत्रमा ज्वलन्त उदाहरण बन्दै भण्डारी ।।।

कृषि क्षेत्रमा ज्वलन्त उदाहरण बन्दै भण्डारी ।।। बिनोद मण्डल माघ १९ । नेपालमा कृषि बालीहरूको उत्पादनमा मौसमी प्रभाव र अन्य कारणहरूले व्यापक रूपमा उतार-चढाव आउने गरेको छ । २०३२ देखि २०४६ सम्म कृषि उत्पादन...
अरु पढ्नुहोस् ...
समाचार

कालिञ्चोक दर्शनको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा !!!

कालिञ्चोक दर्शनको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा काठमाडौं, माघ १९  कालिञ्चोक दर्शनको आइपिओ बिहीबार (आज) बिहान बाँडफाँट भएको छ।  बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत ८९ हजार ६४० जनाले १० कित्ताका...
अरु पढ्नुहोस् ...
समाचार

रास्वपा प्राइभेट कम्पनी भएको भन्दै जिल्ला सभापतिद्वारा पार्टी परित्याग !!!

रास्वपा प्राइभेट कम्पनी भएको भन्दै जिल्ला सभापतिद्वारा पार्टी परित्याग काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी परित्याग गरेका छन्। उनले रास्वपा एउटा प्राइभेट कम्पनीजस्तो भएको भन्दै उनले पार्टी परित्याग...
अरु पढ्नुहोस् ...
अन्य

टुकुचा उत्खनन गर्ने महानगरको अभियानमा उच्च अदालत पाटनले लगायो रोक

उच्च अदालत पाटनले हात्तिसार क्षेत्रमा पर्ने टुकुचा उत्खनन गर्न डोजर चलाउने काठमाडौं महानगरको अभियान रोक्न अन्तरिम आदेश दिएको छ। लिखित फैसला भने बिहीबार आउने उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए।न्यायाधीशहरू महेश पौडेल र...
अरु पढ्नुहोस् ...
अन्य

भारतले २ अर्ब रुपैयाँ बढायो नेपाललाई दिने आर्थिक सहायता

भारतले आगामी आर्थिक वर्ष सन् २०२३/२४ मा नेपाललाई दिने आर्थिक सहायता बढाएको छ ।  भारतकी वित्तमन्त्री निर्मला सितारमणले गरेको बजेट भाषणअनुसार नेपाललाई दिने आर्थिक सहायता १ अर्ब २५ करोडले बढाइएको हो । यसको अर्थ...
अरु पढ्नुहोस् ...