February 2023

अन्य

धनुषा प्रहरीले जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक जना बिचौलियालाई पक्राउ गरेको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट जनकपुरधाम उपमहानगरपालिका १२ हनुमाननगरका ६० वर्षीय राम नारायण साहलाई पक्राउ गरेको हो ।  सेवाग्राहीहरुलाई बिना इजाजत सेवा लिने र दिने कार्यमा बाधा पु¥याई उनीहरुसँग बार्गेनिङ गरी छिटो छरितो काम...
अरु पढ्नुहोस् ...