सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने
2026-08-22पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोप १६ वर्षीय किशोर पक्राउ
2026-08-22
Sunday, August 23, 2026
रास्वपा प्राइभेट कम्पनी भएको भन्दै जिल्ला सभापतिद्वारा पार्टी परित्याग !!!
रास्वपा प्राइभेट कम्पनी भएको भन्दै जिल्ला सभापतिद्वारा पार्टी परित्याग
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी परित्याग गरेका छन्।
उनले रास्वपा एउटा प्राइभेट कम्पनीजस्तो भएको भन्दै उनले पार्टी परित्याग गरेका हुन्।
पार्टीको नाम स्वतन्त्र भए पनि व्यवहारमा राणाकालीन प्रवृति भएको र सभापति लामिछानेले अरुलाई बोल्ने अवसरसमेत नदिने गरेको उनको आरोप छ। पार्टीमा अवसरवाद हाबी भएको उनको भनाइ छ।






