रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21
Tuesday, October 22, 2024
जिल्ला प्रहरी कार्यलय बागलुङद्वारा गाइ काटेको आरोपमा जैमीनी नगरपालिका वडा नम्बर ५ बिनामारेमा बस्ने २७ बर्षीय डिलबहादुर परियार ३५ बर्षीय हरिबहादुर सार्की २४ बर्षीय बिसन दर्जी र ३८ बर्षीय टङ्क बहादुर सार्कीलाइ गाइअ काटेको आरोपमा कानुनद्वारा सजाय हुन लागेको पछिल्लो समाचारले मङ्गोल नेशनल अर्गनाइजेसन डा गोपाल गुरुङ (MNO-DGG) संगठन द्वारा ध्यानाकर्षण प्रेस विज्ञाप्पी जारी गरेको छ ।।।